बागमती प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विकास निर्देशनालय

माटो तथा मल परीक्षण प्रयोगशाला

हेटौंडा, मकवानपुर
डा. जनार्दन खड्का

कार्यालय प्रमुख

डा. जनार्दन खड्का

बरिष्ठ माटो विज्ञ
श्री लक्ष्मी दाहाल

सूचना अधिकारी

श्री लक्ष्मी दाहाल

माटो विज्ञ
हाम्रो बारेमा

नेपाल एक कृषि प्रधान देश हो र यहाँका ६५.५% भन्दा बढी जनताहरु कृषि पेशामा नै निर्भर छन् | राष्ट्रको कूल ग्राहस्थ उत्पादनको करिब ३२.८२% श्रोत पनि कृषि रहेको छ | नेपाल सरकारले प्रमुख क्षेत्रको रुपमा कृषि क्षेत्रमा लगानी गरे तापनि अपेक्षित परिणामहरु प्राप्त गर्न सकिएको छैन | नेपालमा कृषिको इतिहास धेरै पुरानो भएतापनि कृषि कर्ममा प्रमुख भूमिका राख्ने माटो, जुन बालीविरुवाहरुलाई अति आवश्यक पर्ने खाद्य तत्वहरुको श्रोत हो | यस क्षेत्रको विकासको इतिहास नेपालको लागि धेरै पुरानो छैन | लगातार जमिनमा खेतीपाती गर्नुका साथै विरुवालाई आवश्यक खाद्य तत्वहरुको आपूर्ति विभिन्न किसिमको रासायनिक मलहरुबाट गर्ने गरेको तर माटो व्यवस्थापनतिर कुनै सोचाइ नरहेको कारणबाट माटोको उर्वराशक्ति विस्तारै कम हुँदै गएकोले माटो व्यवस्थापनतर्फ समयमै उचित ध्यान पुर्याउनु पर्ने महशुस गरी माटोको इकाई हुनुपर्ने कुराको शुरुवात २०४९ साल देखि भए तापनि २०५१ सालमा आएर देशको ५ वटै विकास क्षेत्रहरुमा क्षेत्रिय माटो परिक्षण प्रयोगशालाहरुको स्थापना भएको थियो | जसमध्ये क्षेत्रीय माटो परिक्षण प्रयोगशाला हेटौडा, मकवानपुर (हाल माटो तथा मल परिक्षा प्रयोगशाला प्रदेश नं. ३, हेटौडा, मकवानपुर) पनि एक हो | स्थापना कालमा २ जना अधिकृत तथा ४ जना सहायक स्तर र १ जना निम्न स्तरको गरि जम्मा ७ जना कर्मचारीको दरबन्दी साथ सुरु भएको यो प्रयोगशाला हाल कृषि विभागको २०६१ को नयाँ संरचनामा १२ जना कर्मचारी रहने र २०७० को कर्मचारी संरचना अनुसार १३ जना...


थप हेर्नुहोस्

सम्बन्धित जानकारीहरु